काठमाडाैं । हिउँद सुरु भए लगत्तै विभिन्न गाउँमा सुन्ताला खेती गर्ने किसानलाई भ्याई नभ्याई छ ।
म्याग्दी, बाग्लुङ, सिन्धुली, धादिङलगायतका धेरै जिल्ला छन् । जहाँका किसानले सुन्ताला खेती गरेरै जीबिकाे पार्जन गरिरहेका छन् । हेराैं केही ठाउँमा लटरम्म फलेका सुन्तालाका बाेट ।





तस्विरहरु : रासस
टिप्पणीहरू: