बुधबार, ०३ वैशाख २०८२

४२ वर्षीया शेफाली तस्विरकै कारण चर्चामा


मुम्बई । काँटा लगा बोलको गीतमा मोडलिङ गरेर चर्चामा आएकी शेफाली जरीवाला अहिले ४२ वर्षकी भइन् । सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आफ्ना बोल्ड फोटो शेयर गरेर भए पनि प्रसंसकको मनमा बसिरहन सफल भएकी छिन् ।

शेफालीले पुलको किनारामा बसेर बीकिनीमा खिचेको फोटो अहिले चर्चाको विषय बनेको छ । हेरौं उनका तस्विर ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ