शनिबार, २४ जेठ २०८२

मधेस प्रदेशसभा अधिवेशन अन्त्य


फाइल फाेटाे

जनकपुर। मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ ।

मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले  अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ