- भदौ ०२, २०८१
बसाइँसराइले उजाड बनेको बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित बस्नाथे गाउँ । बस्नाथे गाउँका १३ घरमध्ये अहिले दुई घरमा मात्रै मानिस बस्दै आएका छन्। ११ घरमा भाेटे ताल्चा लागेकाे छ ।
निकै आकर्षक र सुन्दर भइकन पनि यहाँका घरहरु लगभग मान्छबिहिन हुन पुगेकाे छ । राेजगारी र अध्ययनकाे सिलशिलामा शहर पसेकाे मान्छे उतै हराउने परिपाटि बसेपछि गाउँ निरश बन्दै गएकाे छ ।
तस्बिर: रासस
टिप्पणीहरू: