सोमबार, ०८ पुस २०८१

यात्रा दामोदर कुण्डको


मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा । करिब पाँच हजार मिटरभन्दा  बढी उचाईको पहाड र उकालो बाटो भएकाले तीर्थालुहरुले घारा गाउँदेखि दामोदरकुण्ड जान घोडा प्रयोग गर्छन् । घारादेखि दामोदरकुण्ड पुग्न घोडामा नौ घण्टा यात्रा गर्नुपर्छ । तस्बिरः रासस


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ