बिहिबार, २१ फागुन २०८२

उत्साहपूर्वक मतदान सुरु (फाेटाेफिचर)


काठमाडाैं । मुलुकभर उत्साह पूर्वक मतदान सुरु भएकाे छ । आ आफ्नाे चुनावी क्षेत्र पुगेकाे विभिन्न पार्टीका शीर्ष नेतृत्वले मतदान गरिसकेका छन् ।

सर्वसाधारण नागरिक मतदानका लागि लामबद्ध भएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ