बुधबार, २८ माघ २०८२

तरुनीमा यस्ती थिइन् हेमा मालिनी


बलिउड नायिका हेमा मालिनीकाे साैन्दर्यकाे अहिले पनि चर्चा हुने गर्छ । अहिले पाकाे उमेरमा समेत सुन्दर देखिने हेमा तरुनी हुँदा कस्ती थिइन् हाेला । 

भारतीय मिडिया एनडिटिभी डटकमले केही पुराना तस्विर सार्वजनिक गरेकाे छ । हेराैं केही तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ