मङ्गलबार, १९ फागुन २०८२

हाेलीमा यसरी रमाउदैछन् सर्वसाधारण (फाेटाेफिचर)


काठमाडाै । हाेली पर्वकाे अवसरमा सर्वसाधारण नागरिक एक आपसमा रंग दलेर उत्सव मनाउन थालेका छन् ।

काठमाडाैं स्थित वसन्तपुर दरवार क्षेत्रमा जम्मा भएकाहरु रंगसँग रमाउने क्रम सुरु भएकाे छ ।

शहर बजारमा घर घरमा परिवारका सदस्यबीच रंग दलेर खुसी साट्ने चलन छ ।

निर्वाचनकाे तिथी नजिकिएकाले प्रशासले सडकमा भीड जम्मा नहुन आग्रह गरेका

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ