मङ्गलबार, २६ फागुन २०८२

कम्बाेडिया विद्यार्थी यसरी नाँच्छन्


कम्बाेडियाकाे  नोम पेन्हको ललित कला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नृत्य अभ्यास गर्दै । 

परम्परागत संगीतमा प्रस्तुत खमेर शास्त्रीय नृत्यकाे इतिहास एक हजार वर्षकाे रहेकाे छ ।

याे नृत्य यसमा गरिने इशारा र आश्चर्यजनक पोशाकहरूको लागि प्रसिद्ध छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ