बिहिबार, १५ माघ २०८२

उच्च पहाडी भेगमा हिमपातले ल्याएकाे खुसी (फाेटाेफिचर)


काठमाडाैं । बुधबारदेखि सुरु भएकाे हिमपातले त्यस क्षेत्रमा बसाेबास गर्ने स्थानीयकाे जीवनमा खुसी ल्याएकाे छ ।

याे सिजनमा हिमपात हुँदा स्थानीय बाली सप्रिनुकाे साथै खेतीपाती सहज हुने विश्वासमा स्थानीय खुसी भएका हुन् । हिमपात सुरु भएसँगै जनजीवन भने कष्टप्रद बनेकाे छ । 

पश्चिम र पुर्वी पहाडी क्षेत्रमा बुधबारदेखि सुरु भएकाे हिमपात बिहीबार पनि जारी छ । स्थानीय पर्यटक हिँउ खेलेर रमाएकाे पनि देखिन्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ