सोमबार, ०५ साउन २०८२

द्वन्द पीडितको कष्टकर जिन्दगी ( फाेटाेफिचर)


गाजा शहरको पश्चिममा रहेको बन्दरगाह नजिकै समुद्री तटका अस्थायी शिविरमा द्धन्द्धबाट विस्थापित प्यालेस्टिनी नागरिकका लागि अस्थायी वास स्थल बनाइको छ ।

त्रिपालभित्र वृद्ध, वालबालिकालगायत सवै उमेर समुहका छन् । खाना र पानी पर्याप्त नहुँदा सर्वसाधारणका जीवनशैलि थप कष्टकर भएको छ । 
दातृसंस्थाको सहयोगमा बाँडिने एक प्याकेट खानाका लागि हारालुछ गर्न विवस छन् आम सर्वसाधारण ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ