शनिबार, ०४ जेठ २०८२

लोमान्थाङकाे सुन्दरता तस्विरमा (फाेटाेफिचर)


उपल्लो मुस्ताङ्को प्रसिद्ध पर्यटकीयस्थल लोमान्थाङ बस्तीबाट देखिएको पर्वतीय दृश्य । लोवा जातिको मुख्य बसोबास रहेको लोमान्थाङ विगतमा निकै शक्तिशाली राज्यको राजधानीका रूपमा स्थापित थियो । यहाँबाट देखिने दृश्यले  यहाँ आउने सबैको मन लोभ्याउछ ।

तस्बिरः रासस



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ