म्याग्दी । मङ्गलबार बिहान देखिएको हिउँले ढाकेर सेताम्मे म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा धौलागिरि हिमाल ।
समुद्री सतहदेखि तीन हजार छसय मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास भएको छ ।
तस्बिर : सन्तोष गौतम/रासस


टिप्पणीहरू: