नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुना नाकामा भेटिएका नेपाली । भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका उनीहरु चाड बाड नजिकिएसंगै आउन सुरु गर्छन् । दसैँ, तिहार लगायत चाडपर्व मनाउन नेपाल आएकाहरु आफुले ल्याएका सामग्री बाेकेर हिँड्दै । तस्बिरः÷रासस
टिप्पणीहरू: