काठमाडाैं । चिसाे बढ्दै जाँदा नेपालकाे पश्चिम क्षेत्रमा हिमपात सुरु भएकाे छ ।
हुम्ला, जुम्ला, बाजुरा, बैतडीलगायतका जिल्लामा हिमापात सुरु हुँदा जनजीवन कष्टकर बनेकाे छ । हिमपातकै कारण मध्यपहाडी लाेकमार्ग अवरुद्ध बनेकाे छ । हेराैं केही तस्विर :
टिप्पणीहरू: