सोमबार, २२ वैशाख २०८२

शान्तीश्री र खेम सेञ्चुरीकाे नयाँ गीत सार्वजनिक


काठमाडाैं ।  लोकगायनमा चर्चामा रहेका खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको स्वरमा रेकर्ड भएकाे नयाँ गीत सार्वजनिक भएकाे छ ।

प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको  शब्द रहेकाे  ‘परदेशी हुनै मन छैन’मा  बाेलकाे गीतमा खेम र शान्तिश्रीले स्वर दिएका छन् ।

शान्तिश्री र खेमले थुप्रै हिट गीतमा स्वर दिएका छन् । 

पछिल्लो केही समययता उनीहरुबीच मनुटाब भएकाे चर्चा छ । मनमुटाव हुँदा हुँदै पनि संयुक्त स्वरमा गीत सार्वजनिक भएपछि प्रस‌ंसकहरुलाई आंशिक भए पनि राहत मिलेकाे छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ