सोमबार, ०८ पुस २०८१

सलमानकी पूर्वप्रेमिका भन्छिन् –म लरेन्ससंग कुरा गर्छु


लरेन्स बिश्नोई गिरोहबाट सलमानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ । हालै एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो । 

सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले भारतीय न्युज च्यानल आजतकसँग कुरा गर्दै भनिन् ‘म यति चाहन्छु कि कसैको हत्या नहोस् ।  यसबाट कसैलाई कुनै फाइदा हुँदैन ।  साथै उनले आफु लरेन्ससंग कुरा गर्न तयार रहेको समेत बताएकी छिन् ।

‘म सलमानको परिवार वा साथीहरू, काजोल, तब्बु, अजय देवगन, रविना वा सैफलाई हानि पुरÞ्याउन चाहन्न । सलमानले तिम्रो भगवानलाई मार्यो भन्ने कुरा बच्चाको दिमागमा बस्यो भने के होला भन्दै यस्ता कुरा नगर्न आग्रह गरिन् ।  


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ