सोमबार, ०८ पुस २०८१

सालकाे पात टपरी हुने


तनहुँको भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयका विद्यार्थी विद्यालयमा  टपरी बुन्दै । विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्धेश्यसहित विद्यालयले टपरी बुन्न सिकाउन थालेकाे छ । पछिल्लाे समय सालकाे पातबाट बनेका दुना टपरीकाे शहर बजारमा पनि माग हुन थालेपछि दुना टपरी बनाउनेहरु उत्साहित छन् । तस्बिर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ