बिहिबार, ०८ माघ २०८२

तस्विरमा नयाँ वर्षकाे सूर्याेदय


काठमाडाैं । नयाँ वर्षकाे दिन बिहानकाे सूर्याेदयलाई विषेश महत्व दिने चलन छ नेपाली समाजमा । सूर्यलाई भगमान मानेर पूजा पनि गर्ने चलन छ नेपाली समाजमा ।

इश्वी संवद अनुसार नयाँ वर्षकाे दिन बिहानकाे सूयाेदयलाई क्यामेरामा कैद गर्ने चलन पनि बढ्दाे छ । सूर्याेदय हेर्नकै लागि भक्तपुरकाे नगरकाेटकाे भक्तपुर, इलामकाे श्रीअन्तु, म्याग्दीकाे पुनहिल लगायतका ठाउँमा स्वदेशी एवं विदेशी पर्यटक पुग्ने गर्छन । विहीबार विहान विभिन्न स्थानमा खिचिएका सूर्याेदयकाे दृष्य यस्ताे छ ।

तस्विर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ