जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ र ५ मा रहेको तिला नदीको किनारमा रहेको मार्सीधान खेती गरेकोको फाँट । धान पाकेसँगै यहाँका किसानलाई धान भित्र्याउने चटारो परेको छ।
तस्बिर : रासस
टिप्पणीहरू: