सोमबार, ०८ पुस २०८१

खै खै म्यासेज हेरम


सामाजिक सञ्जालले बालबालिकामा हानी गरेको बताउदै अष्ट्रेलियाले १६ वर्ष मुनीका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । उक्त मुलुक सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रको प्रयाशमा अग्रणी मुलुक मानिन्छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ