- भदौ ०२, २०८१
काठमाडाैं । यस वर्ष मनसुन चाँडै सुरु हुँदा भाैतिक पूर्वाधारमा निकै ठूलाे क्षति हुने सम्भावना बढेकाे छ । राष्ट्रिय राजमार्ग ठाउँ ठाउँ अवरुद्ध छ भने निर्माणाधिन अवस्थामा रहेका पूलहरु भाँच्चिएका समाचार आउन थालेका छन् ।
वर्षाैदेखि खेती किसानीमा रमाइरहेका एउटा वर्गलाई भने पूर्वाधारमा भएकाे क्षतिबारे कुनै सराेकार छइन् । उनीहरु बेपर्वाह आफ्नै काममा खटिइरहेका छन् । मानाे राेपेर मुरी उब्जाउने अभियानमा रहेका किसानहरु यसपाली समयमै खेत राेप्न पाएकाेमा असाध्यै खुसी भएका छन् । हेराैं केही तस्विर ।
टिप्पणीहरू: