मङ्गलबार, १३ साउन २०८२

लागियाे घरतीर


थाइल्याण्ड र कम्बोडियाबीच सोमबार रातिदेखि युद्धविराम लागू हुने भएपछि  कम्बोडियाको ओड्दार मिन्चे प्रान्तको प्रसात रोबोयुक गाउँमा रहेको अस्थायी शिबिरबाट घर फर्कने क्रममा एक कम्बोडियन परिवार  । उनीहरु ट्याक्टर चढेर घर जाँदैछन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ