नवरात्रको दोस्रो दिन भारतको गुजरातको अहमदाबादमा परम्परागत गरबा नृत्य प्रस्तुत गर्दै स्थानिय । गुजराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्ला पनि हो । गुजरातमा हिन्दु धर्मालम्बी भएको ठाउँमा नवरात्रलाई उत्सवको रुपमा मनाउने चलन छ ।
टिप्पणीहरू: