- भदौ ०२, २०८१
काठमाडाैं । तिहार सुरु भए सँगै फूलकाे खेती र ब्यापार गर्नेहरुलाई भ्याई नभ्याई छ ।
बारीमा फूलेका ढकमक सयपत्री फूल किसानहरुका लागि केबल साैन्दर्यका प्रतिक मात्रै हाेइन । आर्थिक उपार्जनकाे आधार पनि हाे ।
व्यवसायिक रुपमा फूलकाे खेती गरेका किसानहरु अहिले फूल टिप्न, माला उन्न र बजारमा बिक्रीका लागि पठाउन व्यस्त छन् ।
हेराैं केही तस्विर :
टिप्पणीहरू: