मङ्गलबार, ०५ साउन २०८३

साउनकाे पहिलाे साेमबार पशुपति मन्दिर परिसरमा दर्शनार्थी


 काठमाडाैं । साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा दर्शनार्थीकाे भिड लागेकाे छ ।

मन्दिरमा लाइन बसेर पूजा गर्नुका साथै महिलाहरु भजन किर्तनमा रमाएका छन् । साउनकाे महिनामा हरियाे चुरा, हरियाे सारी लगाउनुकाे साथै हातमा मेहन्दी लगाउने चलन छ ।

हेराैं केही तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ