आइतबार, ०१ चैत २०८२

शुक्लाफाँटामा बाह्रसिंगा र मयुर


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित घाँसे मैदानमा रमाउदै बाह्रसिंगा र मयुर ।

उक्त निकुञ्जमा विभिन्न प्रजातीका जनावरहरु रहेका छन् । तिनै जनावर हेर्नका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ