सोमबार, ०८ पुस २०८१

डिपफेक भिडियोको मारमा पाकिस्तानी मन्त्री


पकिस्तानकी पञ्जाव प्रान्तकी सूचनामन्त्री अजमा बुखारी लाहोरमा डिपफेक भिडियो मुद्दाको सुनुवाईमा सहभागी भएपछि मिडियासग कुराकानी गर्दै । डिपफेक भिडियोमा मारमा पाकिस्तान, भारत, नेपाललगायत थुप्रै मुलुकका राजनीतिज्ञ एवं कलाकार पर्दै आएका छन् । पाकिस्तान आफैंमा मिडिया साक्षरता असाध्यै कमजोर भएको मुलुक हो । यस्ता ठाउँमा डिपफेक भिडियोकै कारण कतिपयको सामाजिक प्रतिष्ठा घट्दै गएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ