- भदौ ०२, २०८१
काठमाडाैं । छठ सुरु भए लगत्तै बजारमा उमंग छाएकाे छ । छठमा प्रयाेग हुने ढकियालगायत फलफूलकाे बिक्री बढेकाेमा स्थानीय व्यवसायी दंग छन् । केरा, उखु, भुइकटहरलगायतका फलफूल छठकाे अवसरमा धेरै खपत हुने फलफूल हुन् ।
मिठाई पसलमा पनि भिडभाड उस्तै छ । प्रसादका रुपमा प्रयाेग गरिने मिठाई पसलकाे भिडभाडले मिठाई व्यवसायीलाई पनि उत्साहित बनाएकाे छ । हेराैं केही तस्विर :





टिप्पणीहरू: