- भदौ ०३, २०८१
भक्तपुरको तमारीस्थित पाँचतल्ले मन्दिरअगाडि भैलखः (भैरवनाथको रथ) तानातान गर्दै स्थानीय बासिन्दा । भैलखः तान्नु अगाडि भद्रकालीको रथलाई घट्खा टोलमा पु-याई भैलखःतानातान गरेर जात्राको सुरुआत गरिन्छ । नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइने भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको विश्वप्रसिद्ध बिस्का जात्राको मुख्य आकर्षण भैलखः तानातान गर्नु हो ।
तस्बिरः रासस
टिप्पणीहरू: