- भदौ ०१, २०८१
मुम्बई । २१ वर्षकी अशनुर कौर बिग बोसमा सहभागी भएपछि लगातार चर्चामा छिन् । राम्रो काम गर्दै आएकी अशनुरले बडीसेमिङको सामाना भने बेला बेलामा गर्नु परेको छ । बिग बोसमा पनि उनको वजनलाई लिएर काफी मजाक उडाइएको थियो ।
सोहा अली खानको पडकास्टमा बोल्दै अशनुसर यसको असर सुरुवातमा मानसिक हुने बताइन् । उनले आफ्नो वजन घटाउनका लागि निकै मेहनत गर्नु परेको थियो । उनका अनुसार कहिलेकाँही यस्तो सम्म पनि भयो । उनी बेहोस् भएर सेटमै ढलिन् । त्यसरी ढल्नुको कारण हुन्थ्यो उनले खान पानपानमा दिएको ध्यान र कडा एक्सरसाइज ।
टिप्पणीहरू: