आइतबार, ०२ कात्तिक २०८२

कहीँ नभएकाे जात्रा हाँडीगाउँकाे


काठमाडाैं ।  काठमाडौँ हाडिगाउँमा कोजाग्रत पूर्णिमाको भोलिपल्ट प्रारम्भ गरिएको  हाडिगाउँको जात्रा ।  विशेष गरी ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी हरेक वर्ष कोजाग्रत पूणिर्माको भोलिपल्ट यहाँ  जात्रा मनाउने गर्छन्।

त्यसाे त नेपालीमा उखान पनि छ 'कहीँ नभएकाे जात्रा हाँडीगाउँकाे'

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ