काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन्।
टिप्पणीहरू: