मङ्गलबार, २६ फागुन २०८२

गायक प्रशान्त तामाङको निधन


काठमाडाैँ। गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

उनको हृदयघातका कारण ४२ वर्षको उमेरमा निधन भएको हाे।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ