- असार ०७, २०८०
काठमाण्डाै, ८ भदाै । श्रीलंकाका लागि प्रस्तावित राजदूतले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।
संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले दिएको जानकारी अनुसार उनले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले राजदूतबाट नाम फिर्ता लिए ।
न्यौपानेका अनुसार ३ बजे समितिको बैठक बसेर उनको निवेदन स्वीकृत हुनेछ ।
टिप्पणीहरू: