शुक्रबार, ३० जेठ २०८२

अश्लिल कपडा लाएको भन्दै गाली


बलिउडकी नायिका खुशी मुखर्जी फेरि एक पटक चर्चामा आएकी छिन् । फोटो र भिडियोको कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने खुसी यसपाली अश्लिल कपडा लगाएको अभियोगमा चर्चामा आइन् ।

हालै एक भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । भिडियोमा खुशी फाटेको जिन्स रिविलिंग टमा देखिएकी छिन् । भिडियोमा खुसीले कोही व्यक्तिसँग कुरा गर्न खोजे जस्तो पनि देखिन्छ । धेरै जसो सामाजिक सञ्जाल प्रयोग कर्ताले उनको यहि भिडियो हेरेर अश्लिता फैलाउन खोजेको आरोप लगाएका छन् । 
खशी अभिनेत्री एवं मोडल हुन् । तमिल फिल्म अञ्जल थुरईबाट डेब्यु गरेकी थिइन् । उनी केही रियालिटी शोमा पनि सहभागी भएकी छिन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ