- असार ०७, २०८०
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न-उत्तर सुरु भएकाे छ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न-उत्तर सुरु भएकाे हाे।
प्रधानमन्त्रीसँगको प्रश्न-उत्तरका लागि यसअघि नै समूह विभाजन भइसकेको छ भने समूह ८ मा रहेका सांसदहरूले प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम प्रश्न लिखितरूपमा दिइसकेका छन्।
टिप्पणीहरू: