मङ्गलबार, ०५ जेठ २०८३

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ