शुक्रबार, १६ माघ २०८२

ईश्वर पोखरेल समूहबाट विष्ट र भट्टराई मात्रै निर्वाचित


फाइल तस्बिर

​​काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट दुई जना मात्रै निर्वाचित भएका छन्।

पार्टीकाे १९ पदाधिकारीका लागि भएकाे निर्वाचनमा पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन्।

विष्टले उपाध्यक्षमा १३ सय ६८ मत पाएका छन् भने उपमहासचिवमा भट्टराईले १३ सय ४८ मत प्राप्त गरेका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ