- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेको चुनावी मत परिणाम सार्वजनिक छ । प्यानलगत प्रतिस्पर्धामा केपी ओली पक्षका उम्मेदवार विजयी सर्वाधिक विजयी भएका छन् ।
एमाले अध्यक्षमा केपी शर्मा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।
एमालेको ११ औं महाधिवेशनको फाइनल नतिजा :
अध्यक्ष (१)
* केपी शर्मा ओली : १६६३ (विजयी)
* ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
* पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
* विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
* रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
* गोकर्ण राज विष्ट : १३६८ (विजयी)
रघुजी पन्त : १२५८ (विजयी)
अन्य उम्मेदवार:
*
* बिन्दा पाण्डे : ९२१
* परशुराम मेघी गुरुङ : ४६१
* अरुण नेपाल : ४३९
* टंक प्रसाद कार्की : ३५८
* भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
* शंकर पोखरेल : १२२८ (विजयी)
* सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
* लेखराज भट्ट : १४५२ (विजयी)
* रघुवीर महासेठ : १३६८ (विजयी)
* योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवार:
* विष्णु प्रसाद रिमाल : १०९१
* आनन्द प्रसाद पोखरेल : ६३५
* वैजनाथ चौधरी : ५१७
* राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९)
* महेश बस्नेत : १५४४ (विजयी)
* पद्मा कुमारी अर्याल : १५३० (विजयी)
* छविलाल विश्वकर्मा : १५०६ (विजयी)
* शेरधन राई : १५०३ (विजयी)
* खगराज अधिकारी : १२३१ (विजयी)
* हिक्मत कुमार कार्की : १३३७ (विजयी)
* यमलाल कँडेल : ११८५ (विजयी)
* राजन भट्टराई : ११८१ (विजयी)
* भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार:
* गोकुल प्रसाद बास्कोटा : १०३०
* ठाकुर प्रसाद गैरे : ८८३
* रचना खड्का : ८७७
* कर्णबहादुर थापा : ८४७
* अग्नि प्रसाद खरेल : ७१६
* विनोद प्रसाद ढकाल : ६८४
* कृष्ण गोपाल श्रेष्ठ : ६२५
* पेम्बा लामा : ४९३
* लाल बाबु पण्डित : ४९६
* इन्द्रलाल साप्कोटा : ४०५
* पुरुषोत्तम पौडेल : ४६२
टिप्पणीहरू: