मङ्गलबार, १७ चैत २०८२

जुम्लामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


जुम्ला। तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ