सोमबार, ०९ कात्तिक २०८३

प्रधानमन्त्री बालेन शाहले गरे एनपीएल उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार प्रधानमन्त्री शाहले मैदानमा बल अम्पायरलाई हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक उद्घाटन भएको हो ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ