इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम सम्झौता स्वीकार गरेको छ ।
लजजिराका अनुसार बेनजामिन नेतान्याहुले सोही सन्दर्भमा केही बेरमा विज्ञप्ती जारी गर्दै युद्धविराम स्वीकारेको जानकारी दिने भएका छन् ।
टिप्पणीहरू: