बिहिबार, ०४ वैशाख २०८२

कलकत्ताकी मानसी १५ औं इण्डियन आइडल


मुम्बई । कलकत्ताकी मानसी घोष आइतबार गायन रियालिटी शो इण्डियन आइडलको १५ औं संस्करणको विजेता घोषित भएकी छिन् ।

अन्तिम पाँचमा पुगेका प्रतियोगीहरुमा खड्गपुरका सुभाजीत चक्रवर्ती दोस्रो स्थानमा सुरक्षित रहे । मुम्बईकी स्नेहा तेस्रो स्थानमा रहेकी छिन् ।

मानसीले २५ लाख रुपैयाँको चेक र कार उपहार पाएकी छिन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ