- असार ०७, २०८०
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।
अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बताएकाे छ ।
पाेखराकाे लिचीबारी जग्गा ठगीप्रकरणमा चाैधरी पनि संलग्न भएकाे विभिन्न घटनाक्रमले पुष्टि गरेकाे छ । साेही प्रकरणमा जाेडिएका एमाले नेता एवं सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
टिप्पणीहरू: