सोमबार, ०८ पुस २०८१

किम कादर्शियनले जन्मदिनमा किन लगाइन् न्युड पोशाक ?


किम कार्दशियनले आफ्नो ४४ औं जन्मदिन मनाउँदा लगाएको ड्रेस अहिले मनोरञ्जन क्षेत्रमा चर्चाको विषय बनेको छ ।

एक कम्पनीले किमलाई जन्मदिनको उपहार भन्दै एक जोर नग्न पोशाक उपहार दियो जसको रंग शरिरको छालाको जस्तै थियो । 

किमले सोमबार बिहान आफ्नो इन्स्टाग्राम स्टोरीहरूमा सेक्सी पोशाकको पूर्ण–लम्बाइ लुक र शेयर गरिन् त्यही उपहार पाएको पोशाकमा ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ