शुक्रबार, ०७ कात्तिक २०८२

जेन-जी सहिदको शवयात्रामा बहालवाला मन्त्री सहभागी


काठमाडौं । भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी सहिदको शवयात्रामा बहालवाला मन्त्रीहरु पनि सहभागी भएका छन्।  शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ