शुक्रबार, ०७ कात्तिक २०८२

बालेनले भने–डियर हर्क साम्पाङ, एकोहोरो नै सही, म तिमीलाई माया गर्न छोड्दिन


काठमाडौं । प्रधानमन्त्री दाबी गर्दै दलबलसहित धरानबाट काठमाडौं आएपछि धरानका मेयर हर्क साम्पाङ धरान फर्किए लगत्तै मिनेट–मिनेटमा फेशबुकमा स्टाटस लेख्न थालेका छन् ।

प्रधानमन्त्री हुन नपाएपछि निराश फएर फर्किएका हर्कले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लक्षित स्टाटस लेखेपछि बालेनले जवाफ फर्काएका छन् । बालेनले भनेका छन् ‘डियर हर्क साङपाङ् तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छाड्दिन । एक तर्फी नै सही मेरो माया साँचो हो ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ