शनिबार, ३० साउन २०८३

सांसदलाई न्यायाधीश नबन्न गृहमन्त्रीकाे चेतावनी


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उजुरीको भरमा काेही पनि  न्यायाधीश बन्न नमिल्ने भन्दै गृहमन्त्री गुरुङले अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न नपाइने बताए । उक्त विषयमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको उनले बताए  “आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके । तर पुष्टि नभएसम्म करार गर्न हुँदैन । यो गम्भीर विषय थियो–कहाँ गएर भनौँजस्तो लागेको थियो ।” उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ