शुक्रबार, १९ मंसिर २०८२

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


फाइल तस्बिर

काठमाडौं। गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूरमा शाक्यलाई बुधबार भनिमण्डलबाट पक्राउ गरेकाे हाे।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ